खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ ।कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले […]