बलिउड अभिनेत्री शिल्पा सेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए ।श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।राज कुन्द्रा पक्राउ परेपछि केही समय शिल्पाले सामाजिक सञ्जालमा कुनै पोस्ट गरेकी थिइन् । तर बिहीबार राति उनले इन्स्टाग्राम पेजमा पुस्तकका केही पानाहरू शेयर गरेकी छिन् । यसक