काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।
दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रस…