एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले...

सम्बन्धित सामग्री

अष्टलक्ष्मीको ‘यू–टर्न’

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए । पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन ग

शाक्य बनिन् नेपालकै पहिलो महिला मुख्यमन्त्री

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्। बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।  दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रस…

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।  दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रस…

बागमती प्रदेश एमाले संसदीय दलको नेतामा शाक्य

बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको बुधबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले सर्मसम्मच चयन गरेको हो ।

एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

बादललाई भोट नदिने एमालेका १४ सांसदलाई स्पष्टीकरण सोधियो

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सि