हेटौंडा : केही दिनमा नै अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने निश्चित भएपनि विपक्षी गठबन्धनले हालसम्म मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।असोज २५ गतेभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यतामा रहेको अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्ने पक्कापक्की छ।तर, वर्तमान सरकार विस्थापन गरेर नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले हालसम्म पनि मुख्यमन्त्रीको टुंगो लगाउन नसक्दा गठबन्धन सरकार गठनका लागि अघि सर्न सकेको छैन।मुख्यमन्त्री शाक्यले असोज २४ गते बस्ने प्रदेशसभा बैठ