एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णभक्त पोखरेलले उम्मेद्वारी दिने

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्। पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक […]

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् । जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको […]

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर […] The post बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले महासचिवकै अगाडि गाउँपालिका अध्यक्ष क्षेत्रीले पार्टी छाडे

चौतारा : नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले एमालेका महासचिव शंकर पोखरेलकै अगाडि पार्टी परित्याग गरेका छन्।बुधबार एमाले सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउन महासचिव पोखरेल सिन्धुपाल्चोक आएका बेला क्षेत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन्।चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए।जिल्ला अध्यक्षमा द

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका हुन् ।लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भएपनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी

एमाले बागमती कमिटीका सदस्य सिलवाललाई माधव नेपालले ताने

काठमाडौं, १३ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता कार्यकर्तालाई धमाधम तान्न थालेका छन् । उनले आफै तथा आफ्ना विश्वासपात्रहरुमार्फत् एमालेका नेता कार्यकर्तालाई सम्पर्क गरी तान्न थालेका हुन् । नेपालले आज नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाललाई नेकपा एसमा भित्राएका छन् । पार्टी केन्द्रीय कार्यालयमा नेपालले सिलवाललाई खादा […]

एमाले बागमती प्रदेश कमिटी सदस्य सिलवाल एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

एमाले मकवानपुरमा श्रेष्ठ सर्वसम्मत

हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको एघारौं जिल्ला अधिवेशनबाट एकलाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको एमाले बागमती प्रदेश कमिटी उप–सचिव महेश बर्तौलाले नेपालीपत्रलाई जानकारी दिए ।