एमालेले क्लिनस्वीप गरेको पाख्रिबासमा गठबन्धन विजयी

धनकुटा : २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्वीप गरेको धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्।उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्।यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलालाई ४ सय २१ मतले प

सम्बन्धित सामग्री

म्याग्दीमा वाम गठबन्धनको ‘क्लिनस्वीप - Naya Patrika

१ प्रतिनिधि तथा २ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा म्याग्दीमा तीन वटै सिटमा वाम गठबन्धन विजयी भएको छ । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार वामम गठबन्धनका उम्मेद्वारहरु...पूरा पढ्नुहोस् »