कर्णालीमा धमाधम उम्मेदवार छान्दै एमाले, गठबन्धनमा सकस

 कर्णाली प्रदेशका पालिकाहरुमा एमालेले धमाधम उम्मेदवार छनोट गरिरहेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एमालेले धेरैजसो पालिका र वडा तहमा उम्मेदवार छनोट गर्ने कार्य सकाएको  छ । उता पाँचदलीय सत्ता गठबन्धन संयन्त्र भने भागवण्डाको गृहकार्यमा नै व्यस्त छ । त्यसैले उम्मेदवार छनोटमा ढिलाई भइरहेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाईसकिएको छ । यो नगरपालिकामा अहिलेका मेयर सीपी घर्ती नै मेयरको उम्मेदवार बनेका छन् । यस

सम्बन्धित सामग्री

एमालेभित्र टिकट वितरणमा सकस भएको मैले सुनेकै छैन : नेम्वाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको बताए ।उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनमा उम्मेदवार छनौटमा सकस देखिएको धारणा राखे।‘एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ,’ उनले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ।’ उनले एमालेले लामो समयदेखि चुनाव चाहेको भन्दै जनमतकै आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले

पोखराका २२ वडामा उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस

पोखरा – नेपाली कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ । आज मनोनयन दर्ताको अन्तिम दिन हो । कांग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको हो । कांग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ […]

स्थानीय तह निर्वाचन : म्याग्दीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस

म्याग्दीमा सत्ता साझेदार पाँच दलीय गठबन्धनमा उम्मेदवार छनाेट गर्न सकस भएपछि दलहरूले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । […]

सिन्धुपाल्चोकमा उम्मेदवार छान्न गठबन्धनलाई सकस

सत्तासाझेदार गठबन्धनलाई स्थानीय तह टुंग्याएर उम्मेदवार छान्न सकस परेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू निरन्तर छलफलमा बसे पनि सहमतिमा पुग्न सकेका छैनन् । गठबन्धनको केन्द्रीय संयन्त्रले ३ वैशाखभित्र दलले...

गठबन्धनलाई उम्मेदवार छान्न सिन्धुपाल्चोकमा सकस

सत्ता साझेदार गठबन्धन दलहरुलाई स्थानीय तहमा उम्मेदवार छान्न सकस परेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दैनिकजसो छलफलमा छन्। तीन पटक बैठक बसेपनि ठोस निर्णय र सहमति भएको...

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

काठमाण्डाै - सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तह...

उम्मेदवार छान्न वडास्तरमै सकस

सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।'केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,' काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्

गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले

गठबन्धनका दलहरुलाई उम्मेद्वार छान्न वडा स्तरमै सकस भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलाई आकांक्षी धेरै हुँदा वडाध्यक्ष, सदस्यहरु छनौटमै समस्या भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

गण्डकीमा कांग्रेस संस्थापनको निर्विकल्प उम्मेदवार, पौडेल-कोइरालालाई सकस

१६ मंसिर, पोखरा । नेपाली कांग्रेस प्रदेश महाधिवेशन सुरु हुनै लाग्दा गण्डकीमा सभापति शेरबहादुर देउवा समूहले एकल उम्मेदवार उभ्याउँदा संस्थापनइतरलाई भने उम्मेदवार छान्नै सकस परेको छ । संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी एकल उम्मेदवारका रुपमा देखिएका छन् । संस्थापन इतरबाट पाँच जना आकांक्षी बन्दा बुधबारदेखि उम्मेदवार छान्न सुरु भएको छलफल अहिलेसम्म टुंगोमा पुगेको छैन […]