एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी

धनकुटा । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्। […] The post एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.