कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्यांकनकर्ताको व्यवस्था तोकिएका जिल्लामा तालिम सम्पन्न भएको छ ।आइएमी जनरल इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बिमाका लागि कम्पनीले तोकेका सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीहरुलाई तालिम दिएको हो । उक्त तालिममा १५ जना सहभागी भएको आयोजकले जनाएको छ ।क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी […]