काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स सोलुखुम्बु र ओखलढुंगा शाखाको संयुक्त आयोजनामा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । बिमा समितिको प्रतिनिधिको रोहबरमा आयोजना गरिएको तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बिमा समितिबाट जारी कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्याकनकर्ताको व्यवस्था गर्न तालिमको आयोजना गरेको कम्पनीले जारी […]