अजोड इन्स्योरेन्सद्धारा मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं, ६ असार । अजोड इन्स्योरेन्स बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।  गत जेठ २९, ३० र ३१ गते तालिम सम्पन्न भएको हो । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए […]

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सले दियो कृषि तथा पशुपक्षी अभिकर्ता तालिम

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपक्षी अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले यही साउन १४ देखि १६ गतेसम्म उक्त तालिम आयोजना गरेको हो । अजोड इन्स्योरेन्सका दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त तालिममा ३३ अभिकर्ताको सहभागिता रहेको कम्पनीले जानकारी...

अजोड इन्स्योरेन्सद्वारा तालिम प्रदान

अजोड इन्स्योरेन्स Ajod Insurance Company  ले शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको लागि इन् हाउस मार्केटिङ्ग  तालिम आयोजना गरेको हो ।  त्यस्तै कम्पनीले भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गरेको छ ।सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न विषयको वारेमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गरेका थिए । इन्स्योरेन्सका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए ।