लुम्बिनी इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकसम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिम पुस ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ । कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिजिटल बीमा

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआइएर डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआइएर डिजीको प्रयोगले बीमितले सहज रूपमा अनलाइनबाटै बीमा लेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दावी फर्छ्यौट […]

खल्तीबाट मेट लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार सम्म क्यासब्याक

’खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबर देखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् । यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागु...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।   नेपालको बीमा क्षेत्रको नियम

एनएलजी इन्स्योरेन्सको बीमा पोलिसी विद्युतीय प्लेटफर्ममा

काठमाडौं । ओएसआर फिन्टेकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा पोलिसीहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउने भएको छ । ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा पोलिसीका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा कम्पनीको पोलिसीको मार्केटिङ गर्ने सहमति भएको जनाएको छ । सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर […]

मर्जरमा जाने प्रभु इन्स्योरेन्सको निर्णय

प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सकिने निर्णय गरेको छ । इन्स्योरेन्सको बुधबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । ‘कम्पनीको चुक्ता पूँजीवृद्धिका लागि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद शेयर जारी गरि चुक्ता पूँजी बृद्धि गर्न सक्ने निर्णय गर्दै सो सम्वन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर

सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा

काठमाडौं, २९ असार ।  सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ । तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् । इन्स्योरेन्सले गत आर्थिक […]

एनएलजी इन्स्योरेन्सको बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

पोखरा, २८ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीको पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । स्थानीय पाँच दर्जनभन्दा बढि किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको […]

एसियन लाइफको बीमा शूल्क खल्तीबाटै तिर्न सकिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शूल्क खल्तीबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

एशियन लाइफको बीमा शुल्क खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ । बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् ।  यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो...