बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने

११ चैत, काठमाडौं । सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका …

सम्बन्धित सामग्री

निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने

काठमाडौँ । मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् […]

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

निषेधाज्ञा पहिलाभन्दा केही खुकुलो

नेपाल समाचारपत्र, काठमाडौं । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो गरी जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय हो । यसअघि, वैशाख १६ बाट जारी निषेधाज्ञालाई […]

खाद्यान्न पसल बन्द, तरकारी पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न तथा किराना पसल एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ । डिपार्टमेन्टल स्टोर पनि बन्द रहनेछन् । तर तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खुला रहन पाउनेछन् । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने तथा स्थानीय...

प्रशासनको निर्णयले हेटौंडामा कोरोनाको जोखिम झन बढ्यो

हेटौंडा : मंगलवार बिहान हेटौंडा बजार कुनै मेला लागेको भन्दा कम देखिएको थिएन। पैदल हिड्ने र सवारी हाक्नेहरुले हेटौंडा बजारलाई पुरै भरेको थियो।जसरी कुनै पर्व वा मेलामा सामान खरिद गर्नेको भिड लाग्छ त्यस्तैगरी हेटौंडामा खाद्यान्नलगायतका समान खरिद गर्नेहरुले बजार भरिएको देख्न सकिन्थ्यो। यो भिड सातामा २ दिन मात्रै खाद्यान्न पसल खुल्ने भएपछि लागेको हो।कोरोना नियन्त्रणको लागि प्रशासनले सातामा २ दिन मात्रै बजार खोल्ने भएपछि मंगलवार बिहान हेटौंडामा सामान्य समयमा भन्दा पनि धेरै भिड भएको थियो। सुर

दाङमा १७ गतेदेखि लकडाउन गर्ने निर्णय

दाङ : दाङमा बैशाख १७ गतेदेखि २५ गते सम्म  लकडाउनको घोषणा गरिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले नौ दिन लकडाउन गर्ने निर्णय गरेको हो।बैठकले १७ गते शुक्रबार विहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए। खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्ने छन्। यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात संचालनमा रोक लगाइएको छ। बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पत

खाद्यान्न पसल ११ बजे अघिसम्म मात्र खुल्ने | Nagarik News - Nepal Republic Media

जुनसुकै ससमयमा खुल्दै आएका खाद्यान्नसहित दैनिक उपभोग्य बस्तु बिक्री गर्ने ताप्लेजुङका बजार पसलमा शुक्रबारबाट बिहानभरमात्र खुल्ने भएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको बिहीबार बसेको बैठकले तरकारी तथा फलफूल बिक्री हुने पसल बिहान १० बजे अघिसम्म र खाद्यान्न बिक्री गर्ने पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।