निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने

काठमाडौँ । मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् […]

सम्बन्धित सामग्री

खाद्यान्न, फलफुल पसल ११ बजेसम्म खोल्न पाइने, स्टेशनरीलाई पनि छुट

काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर, निषेधाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्याइएको छ । खाद्यान्न पसल, […]

निषेधाज्ञा एक साता थप्ने निर्णय

काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर, निषेधाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्याइएको छ । खाद्यान्न पसल […]