काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न तथा किराना पसल एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
डिपार्टमेन्टल स्टोर पनि बन्द रहनेछन् । तर तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खुला रहन पाउनेछन् ।
तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने तथा स्थानीय...