नेपाल समाचारपत्र, काठमाडौं । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो गरी जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय हो । यसअघि, वैशाख १६ बाट जारी निषेधाज्ञालाई […]