उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

सम्बन्धित सामग्री

महोत्तरीमा एक साता खुकुलो निषेधाज्ञा

महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।

कञ्चनपुरमा एक साता लम्बियो निषेधाज्ञा, हप्तामा ४ दिन खाद्यान्‍न पसल खुल्ने

कञ्चनपुरमा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार ७ असारसम्मलाई निषेधाज्ञा थप गरिएको हो