काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री आफ्नो पार्टीले नै लिने जिकिर गरेका छन् । ‘नेपाली कांग्रेसले संसदको सबभन्दा ठूलो पार्टीको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने भनेको छ । तर यो कांग्रेसको एकल निर्णयबाट भन्दा पनि पाँच दलीय गठबन्धनको समझदारीबाट हुने कुरा हो । भोलि संसदीय दलको नेता चयन हुन्छ […]