काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् । उनले आफू जहिलेपनि जनताको पक्षमा उभिने व्यक्ति भएको जिकिर गरे । उनले आफू २०२० सालदेखि नै जनताको पक्षमा उभिएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा […]