काठमाडौं, २० चैत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको डा. शेखर कोइराला समूहलाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिन सकिने बताएका छन् । ‘हामीले अस्ति चार जना मन्त्री पठायौं । बाँकी दुईचार दिनभित्रै पठाउँछौं । लोकतान्त्रिक पार्टीमा अलिअलि किचलो स्वाभाविकै हो । तर यसले सरकारको काम कारबाहीमा कुनै समस्या पर्दैन । सभापतिजीले यथाशीघ्र पठाउने […]