काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफ्नो पार्टी बीपी कोइरालाको बाटोबाट विचलित नभएको बताएका छन् । “मैले बीपी कोइरालासँग २०१६ सालमा प्रधानमन्त्री भएर पोखरा जाँदा अमृत शेरचनको घरमा भेट गर्न पाएँ । त्यसपछि चाबेलको निवासमा भेटें । वनारसको सारनाथमा पनि भेटें । जनमतसंग्रहसम सँगै हिँड्न पाएँ । नेपाली कांग्रेसले उहाँको विचारलाई छाडेको […]