काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेतात्रयको अवधारणा अनुसार आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “शेरबहादुर देउवा, रामचन्द्र पौडेल र म समकक्षी हौं । हाम्रो पार्टीमा पहिलेदेखि नै नेतात्रयको कन्सेप्ट छ । पहिले गणेशमानजी, […]