कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले अाजैबाट काम सुरू गर्दै

१० पुस, कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई …

सम्बन्धित सामग्री

नारायणी नदी तटबन्धको काम सुरू

काठमाडौं । चितवनमा नारायणी नदी तटबन्धनको काम सरू भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरू भएको हो । नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट झण्डै ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम […]

पाँचथरमा अधिकांश पालिकाले काम सुरू गरे आफ्नै प्रशासकिय भवनबाट

पाँचथर । पाँचथरका अधिकांश पालिकाहरूले आफ्नै प्रशासकिय भवनबाट काम सुरू गर्न थालेका छन् । भाडामा र गाविस भवनमा बस्दै आएका पालिकाहरूले अहिले आफ्नै भवन निर्माण गरेका कारण सेवा सुविधासमेत चुस्त हुन थालेको छ । ८ वटा पालिका रहेको पाँचथरमा अहिले ६ वटा पालिकाले प्रशासकिय भवन निर्माणको काम सकेका छन् भने २ वटा पालिकाले भवन निर्माणको […]

भू-उपयोग सम्बन्धी काम सुरू

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद  ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी […]

स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुरू

स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ । स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको रातोपाटीलाई जानकारी दिए । हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।खानेपानीको मुहान सुकेकाले पानीको वैकल्पिक व्यवस्था हुनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने, सुरूङमार्ग माथिको जग्ग

एमसिसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने म्याद

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको काम सुरू भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।सूचनामा उल्लेख छ‚ ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकाले मुआब्जालगायत

मझगाउँ विमानस्थलको स्तरोन्नति सुरू

कञ्चनपुर : दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमास्थल स्तरोन्नतिको काम सुरू भएको छ। स्तरोन्नतिका लागि कान्छाराम/केएस/उमा एण्ड कम्पनीले ४५ करोड ६६ लाख ७१५ रूपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनीले तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौता गरेको छ।कम्पनीका इन्जिनियर जितेन्द्र यादवका अनुसार विमान स्थलको रनवेको माथिल्लो तहको खुकुलो माटो‚ झाडी र बुट्यान हटाउने काम सुरू भएको छ। ‘झारपातसँगै खुकुलो माटो हटाएपछि स्तरीय माटो भरान गर्छौं‚’ उनले भने, ‘त्यसपछि ग्राभेल ग

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणाधीन दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।...

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।...

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

बाँध मर्मत सुरू भएपछि स्थानीय खुशी

रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । […]