भू-उपयोग सम्बन्धी काम सुरू

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद  ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी […]

सम्बन्धित सामग्री

कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम सुरू

काठमाण्डौं, साउन २६ । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ । महानगरपालिकाले अहिले ११ बजेदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन । महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ […]

सर्वोच्चमा ५ वर्ष अनि उच्च र जिल्ला अदालतका मुद्दा २ वर्षभित्रै टुंग्याइने

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढी मुद्दा नराख्नेगरी काम सुरू गरेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा ५ वर्षभित्रमा टुंग्याइसक्ने गरी काम सुरू गरिएको बताउनु भएको हो । का.मु. प्रधानन्यायाधीश कार्कीले […]

नारायणी नदी तटबन्धको काम सुरू

काठमाडौं । चितवनमा नारायणी नदी तटबन्धनको काम सरू भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरू भएको हो । नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट झण्डै ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम […]

पाँचथरमा अधिकांश पालिकाले काम सुरू गरे आफ्नै प्रशासकिय भवनबाट

पाँचथर । पाँचथरका अधिकांश पालिकाहरूले आफ्नै प्रशासकिय भवनबाट काम सुरू गर्न थालेका छन् । भाडामा र गाविस भवनमा बस्दै आएका पालिकाहरूले अहिले आफ्नै भवन निर्माण गरेका कारण सेवा सुविधासमेत चुस्त हुन थालेको छ । ८ वटा पालिका रहेको पाँचथरमा अहिले ६ वटा पालिकाले प्रशासकिय भवन निर्माणको काम सकेका छन् भने २ वटा पालिकाले भवन निर्माणको […]

ठेक्का सम्झौताको १५ दिनमै काम सुरू गर्नुपर्ने

काठमाडौं । प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारी र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले आसोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरू गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

काठमाडौँ,३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् । विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, […]

स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुरू

स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ । स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको रातोपाटीलाई जानकारी दिए । हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।खानेपानीको मुहान सुकेकाले पानीको वैकल्पिक व्यवस्था हुनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने, सुरूङमार्ग माथिको जग्ग

एमसिसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने म्याद

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको काम सुरू भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।सूचनामा उल्लेख छ‚ ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकाले मुआब्जालगायत

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।...

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस