प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो

सम्बन्धित सामग्री

यस्तो छ प्रहरी नियमावली संशोधन प्रस्ताव

तीस वर्षे सेवा अवधिका कारण प्रहरीका अधिकृतहरु डिआइजी र एआइजी पदहरुमा पुरा अवधि कामनै नगरी आइजिपी बनाउनुपर्ने अवस्था आएपछि सरकारले विध्यमान प्रहरी नियमावली २०७१ संशोधन प्रस्ताव तयार गरेको छ।...

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...

प्रहरी प्रवक्ता केसी भन्छन्– प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ

काठमाडौं, ५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर […]

प्रहरी नियमावली संशोधनः पदकको अंक ज्येष्ठतामा थपियो, जवानलाई १६ वर्षमा पेन्सन !

सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ । अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ । प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।  ‘पदक विवादमा आएपछि आईजीपीसा’ब र गृहसचिवको पहलमा नियमावली संशोधन गरेर २ अंक हटाइएको हो,’ प्रहरी प्...

प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा...

प्रहरी नियमावली संशोधन हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीको एउटै पदबाटमात्रै सेवा पदावधि समाप्त नहुने गरी प्रहरी नियमावली परिवर्तन गर्न लागिएको बताएका छन् ।

प्रहरी बढुवामा विभूषणको  नम्बर हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

प्रहरी नियमावली संशोधन गरी विभूषणबापत बढुवामा प्राप्त हुने नम्बर ज्येष्ठतामा थप गर्ने तयारी नेपाल प्रहरीका कर्मचारीको बढुवामा विभूषणबापतको नम्बर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रहरी नियमावली २०७१ संशोधन गरी विभूषणबापत बढुवामा...

प्रहरी बढुवामा विभूषणको नम्बर गणना नहुने

प्रहरी नियमावली संशोधन गरेर ज्येष्ठताको नम्बर बढाइँदै प्रहरी बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । यसले विभूषण वितरणलाई नै विकृत बनाएको र बढुवामा निष्पक्ष मूल्यांकन नभएको भन्दै गृह मन्त्रालयले प्रहरी...