प्रहरी बढुवामा विभूषणको  नम्बर हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

प्रहरी नियमावली संशोधन गरी विभूषणबापत बढुवामा प्राप्त हुने नम्बर ज्येष्ठतामा थप गर्ने तयारी नेपाल प्रहरीका कर्मचारीको बढुवामा विभूषणबापतको नम्बर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रहरी नियमावली २०७१ संशोधन गरी विभूषणबापत बढुवामा...

सम्बन्धित सामग्री

यस्तो छ प्रहरी नियमावली संशोधन प्रस्ताव

तीस वर्षे सेवा अवधिका कारण प्रहरीका अधिकृतहरु डिआइजी र एआइजी पदहरुमा पुरा अवधि कामनै नगरी आइजिपी बनाउनुपर्ने अवस्था आएपछि सरकारले विध्यमान प्रहरी नियमावली २०७१ संशोधन प्रस्ताव तयार गरेको छ।...

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११ औँ संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृहमन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन । उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकाश लिन सकिने भए

नेपाल प्रहरी र सशस्त्रमा पेन्सन १६ वर्षमा झार्न प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ ।  प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्थाका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन् । मन्त्री खाणको सहमतिसँगै उक्त प्रस्ताव सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी गरिएको स्रोतको भनाइ छ । यो प्रस्ताव स्वीकृत भए दुवै प्रहरी संगठनमा तल्लो दर्जाका प्रहरीले पेन्सन अगावै पाउन थाल्ने छन् । प्रहरी प्रधान

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको पेन्सन अवधि घटाउन गृहको प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । […]

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सङ्घीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प ल्याएको बताए । मधेस प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सङ्घीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले जानकारी दिए । आफूले संविधान पाए पनि मधेसको दृष्टिकोणले पूर्ण सं...

वैदेशिक रोजगारीका लागि छुट्टै प्रहरी राख्न प्रस्ताव

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन छुट्टै प्रहरी राख्ने प्रस्ताव गरेको छ।भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्नेको संख्या बढेको गुनासो आएसँगै वैदेशिक रोजगारलाई व्यवस्थित गर्न यस्तो प्रस्ताव गरिएको मन्त्रालयले दावी गरेको छ।श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीजस्तै वैदेशिक रोजगार प्रहरी एकाइ स्थापना गर्न प्रस्ताव गरेको हो।मन्त्रालयले सो प्रस्ताव गृह मन्त्रालय पठाइसकेको मन्त्री श्रेष्ठका प्रेस सल्ल

वैदेशिक रोजगारको मामिला हेर्न छुट्टै प्रहरी युनिटको प्रस्ताव

१४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका प्रहरीसँग जोडिने मुद्दामामिला हेर्न छुट्टै प्रहरी युनिट बनाउन प्रस्ताव गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेपाल प्रहरी अन्तरगतको पर्यटक प्रहरीजस्तै वैदेशिक रोजगार प्रहरी युनिट स्थापना गर्न प्रस्ताव गरेका हुन् । मन्त्रालयको यो प्रस्ताव लिखित रुपमा गृह मन्त्रालयमा पुगिसकेको मन्त्रीका विज्ञ सल्लाहकार केशव […]

सात देशमा प्रहरी कन्सुलर राख्न प्रस्ताव

नेपाल प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ), बंगलादेश, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियामा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ ।

नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न प्रस्ताव

काठमाडौँ- नेपालको बैदेशिक रोजगारीका प्रमुख गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ। विभिन्न  ७ देशमा प्रहरी सहचारी राख्न गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। यूएई, मलेसिया, कतार, साउदी अरबसहित चीन र बंगलादेशमा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ। यसैगरि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ […]

प्रहरी नियामावली संशोधनको प्रस्ताव अन्तिम चरणमा

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ संशोधनको प्रस्तावका अन्तिम चरणमा पुगेको जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास गर्ने र मनोबल उच्च राख्ने उद्देश्यका साथ संशोधनको प्रस्ताव गरिएको हो । संशोधनको प्रस्ताव गृह, अर्थ र कानुन मन्त्रालय हुँदै पुनः गृह मन्त्रालयमा पुगेको छ । एसएसपी कुँवरले भने, ‘हामीले […]