प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा...

सम्बन्धित सामग्री

प्रहरीमा एकैपटक १८ हजारको बढुवा सिफारिश (सूचीसहित)

काठमाडौं, १० चैत्र । नेपाल प्रहरीमा तल्लो तहमा३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन आइजीपी शैलैश थापा क्षेत्रीले कदम चालेका छन् । प्रहरी प्रधान कार्यालयले थपिएका तीन पदमा बढुवा सिफारिश गरेको छ । १० चैत्रमा १८ हजार प्रहरीको बढुवा सिफारिशको सूचना प्रकाशन भएको छ । यसअघि मन्त्रिपरिषदले प्रहरी नियमावली संशोधन गरी ३ पद थप्ने निर्णय […]

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...