प्रहरी नियमावली संशोधन हुँदै : इन्स्पेक्टर र असइको पदपूर्ति ५०/५० प्रतिशतको अनुपातमा हुने

प्रहरी नियमावली संशोधन हुने भएको छ । जुनियर प्रहरी अधिकृत बढुवाको हकमा नियमावली संशोधन हुन लागेको हो ।