प्रहरी नियमावली संशोधन हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीको एउटै पदबाटमात्रै सेवा पदावधि समाप्त नहुने गरी प्रहरी नियमावली परिवर्तन गर्न लागिएको बताएका छन् ।