१६ कात्तिक, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन छाड्नुको कारणमध्ये एक हो, विराटनगर महानगरपालिकाको चुनावमा ‘धोका’ पाउनु । नेपाली कांग्रेसका नागेन्द्र कोइराला मेयरमा निर्वाचित हुँदा यादवका छोरा अमरेन्द्र उपमेयरमा पराजित भएका थिए । त्यसलाई यादव स्वयंले कांग्रेसले दिएको धोका भन्ने गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धन छाडेर […]