मोरङ ५ (१) मा गनगाँई निर्वाचित

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् । निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले […]

सम्बन्धित सामग्री

प्रदेश एकमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् । कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् । अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।

मोरङ ५ (१) मा गनगाँई निर्वाचित

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् ।

मोरङ ५(१) : सत्ता गठबन्धनबाट कांग्रेसका गयानन्द निर्वाचित

सत्ता गठबन्धन दलले मोरङमा प्रदेशसभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ । मोरङ ५(१) मा सत्ता गठबन्धन दल कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले ५ हजार ४४१ मतान्तरले विजयी भएका छन् ।