मोरङ ५ (ख) बाट कांग्रेसका मणडल निर्वाचित

विराटनगर। मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको […]

सम्बन्धित सामग्री

मोरङ–५ को प्रदेशसभा २ मा कांग्रेसका अमृत अर्याल विजयी

मोरङ – मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन्। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय […]

मोरङ-५ (२) मा कांग्रेसका अर्याल विजयी

मोरङ – मोरङ-५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । उनका […]

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता

मोरङ  – मोरङ क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रतालाई निरन्तरता दिएका छन्। विराटनगरको आदर्श माविमा गरिएको ७० हजार ३ सय ३७ मतगणनामा मण्डलले ४ हजार २ सय ७८ मतको अन्तर बनाएका छन्। नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोही उम्मेदवारका रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका मण्डलले २१ हजार १ सय १८ मत हासिल […]

मोरङ ५ (ख) मा अमृत अर्यालको फराकिलो अग्रता

मोरङ- मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा २ तर्फ गठबन्धनका उम्मेदवार अमृत अर्याल ले २ हजार ९ सयभन्दा बढी मतले अग्रता बनाएका छन् । अर्यालले हालसम्म गणना मतमा ८ हजार ४ सय ८९ मत हासिल गरेका छन् । अर्याल कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । उनलाई नेकपा एमालेसँग तालमेल गरेको जसपाका उम्मेदवार जयराम यादवले […]

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ। प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका…

मोरङ ५ ‘क’ मा कांग्रेसका गयानन्द मण्डल विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘क’ मा संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत गणेश नायकका अनुसार ३५ हजार ३ सय ८ मतमा १४ हजार ८ सय ४३ मतसहित कांग्रेसका नेता मण्डल विजयी भएका हुन्। मण्डलले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ […]

मोरङ ५ मा एमालेका ‘बागी’ मण्डलले लिए फराकिलो अग्रता

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो अग्रता लिएका छन्।  निर्वाचन कार्यालयका अनुसार एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रले १३ सय मत प्राप्त गरेका छन्।  एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका...

टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

उपेन्द्र यादवको नाम मोरङ–५ बाट सिफारिस

काठमाडौं, १७ भदौ । मोरङ क्षेत्र नम्बर ५ बाट जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि यादव र जिल्ला अध्यक्ष राजकुमार यादव प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका हुन् । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाटै निर्वाचित भएका […]

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

१७ भदौ, विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने […]