मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ। प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका…