टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।