पाल्पामा मतदान केन्द्रमा पुगेर कर्मचारीले काम गर्न थाले

पाल्पा । पाल्पामा आइतबार हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनका लागि पाल्पामा १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएको पाल्पाका मुख्य निर्वाचन […]

सम्बन्धित सामग्री

क्रसर बन्दपछि आयोजनाहरूमा काम रोकिन थाले, ठेकेदारले मागे क्षतिपूर्ति

२ माघ, काठमाडौं । विकासे आयोजनाहरूलाई ठेकेदार कम्पनीले ढुंगा, गिट्टी र बालुवा किन्न र ओसारपसार गर्न सरकारले रोक लगाएको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्ने जानकारी गराउन थालेका छन् । काम रोकिएको र त्यसको जिम्मेवार सरकार नै हुने भन्दै निर्माण कम्पनीले लिखित रुपमै आयोजनाहरुसँग दाबी, क्षतिपूर्ति र हर्जाना दावी गर्न थालेका छन् । २० […]

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भ...

आफ्नो ‘इन्ट्रेष्ट’मा मात्रै काम हुन थाले ‘विश्व अर्थतन्त्रमा समस्या आउन सक्छ?’

विश्वका विभिन्न मुलुकबीच हुने व्यापारसम्बन्धी काम कारवाहीमा संस्थागत एवं कानूनी आधार उपलब्ध गराउने उद्देश्यले सन् १९९५ जनवरीमा स्थापना भएको विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलन केहीअघि मात्रै सम्पन्न भएको छ । नेपालले सन् २००४ मा सदस्यता प्राप्त गरेदेखि नै सङ्गठनका उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यको निरन्तरतास्वरुप जुन १२ देखि १६ अर्थात् (यही जेठ …

गभर्नर अधिकारीले काम गर्न थाले, पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काम गर्न थाल्नुभएकाे छ । उहाँले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने प्रतिवद्धता समेत गर्नुभएको हाे। आज (बुधबार) देखि काममा फर्किनुभएका अधिकारीले आफूले व्यवसायिक इमान्दारिता कायम गर्ने बताउनुभयाे । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किनुभएको छ । काम सुरु गर्दै […]

दार्जिलिङको गाडीमा सहचालकदेखि हेयर ड्रेसरसम्मको यात्रा

२७ मंसिर, काठमाडौं । कक्षा आठ पढ्दै गर्दा दार्जिलिङका भरत थापालाई ड्राइभर बन्ने भूत चढ्यो । पढाइमा पहिलेदेखि नै त्यति चासो नभएका उनी सानै उमेरमा स्कुल छाडेर त्यहींको एउटा मिनीबसमा सहचालकको काम गर्न थाले । सानैदेखि दाजु र दिदीको लालनपालनमा हुर्किएका उनको त्यो कामप्रति घरका कोही पनि सन्तुष्ट थिएनन् । त्यसैले दिल्लीमा रहेका दाइले उनलाई […]

कुनै बेला फिल्म हेर्ने पैसा नहुने शाहरुख आज ५१ सय करोडका मालिक !

दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक, जसको परिवारसँग उनलाई फिल्म हेर्न लैजानका लागि पर्याप्त पैसासमेत थिएन । उनै युवक अर्थात शाहरुख खान आज ५१ सय करोडका मालिक बनेका छन् ।  शाहरुख १५ वर्षको हुँदा उनका बाबुको मृत्यु भयो । त्यसपछि उनले आफ्नो खर्च जुटाउनका लागि सानो–तिनो काम गर्न थाले । उनी कन्सर्टहरुमा सिट मिलाइदिने काम गर्दथे, यसका लागि उनलाई ५० रुपैयाँ मिल्थ्यो । संघर्षका दिनमा धेरैपटक आफू दिल्लीका गल्लीहरुमा सुतेको शाहरुखले बताएका छन् । अभिनयमा स्थापित हुने अभिलाषाका साथ उनी

फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ?

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसक

गुगल स्थापनाको २३ वर्ष पूरा, दुई युवाको साझेदारीले विश्व बदलेको त्यो क्षण

११ असोज, काठमाडौं । २३ वर्षअघि पिएचडीका दुई विद्यार्थीले ‘भिमकाय सर्च इन्जिन’ बनाउने सोचमा काम गर्न थाले । उनीहरूको सो परियोजना विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुग्यो । अहिले गुगल स्थापना भएको २३औं वर्ष पुगेको छ र सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले आफ्नो स्थापना दिवस एनिमेटेडे डुडल केकसँगै मनाएको छ । ‘गुगलमा हरेक दिन […]

रकम असुल्दै, एजेन्ट भाग्दै

धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे। ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए। निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेर...