दार्जिलिङको गाडीमा सहचालकदेखि हेयर ड्रेसरसम्मको यात्रा

२७ मंसिर, काठमाडौं । कक्षा आठ पढ्दै गर्दा दार्जिलिङका भरत थापालाई ड्राइभर बन्ने भूत चढ्यो । पढाइमा पहिलेदेखि नै त्यति चासो नभएका उनी सानै उमेरमा स्कुल छाडेर त्यहींको एउटा मिनीबसमा सहचालकको काम गर्न थाले । सानैदेखि दाजु र दिदीको लालनपालनमा हुर्किएका उनको त्यो कामप्रति घरका कोही पनि सन्तुष्ट थिएनन् । त्यसैले दिल्लीमा रहेका दाइले उनलाई […]