नेपाललाई नै घर बनाएका 'पुतली बाजे'को स्वास्थ्य अवस्था नाजुक, उपचारमा सरकारको बेवास्ता

त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम  गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्तत: २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।

सम्बन्धित सामग्री