नेपाल टेलिकमले मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पू

सम्बन्धित सामग्री

समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक र समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग आज शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले छिटो, छरितो, सत्यतथ्य सूचना प्रवाहमा सामुदायिक रेडियो प्रसारक सङ्घले खेलेको भूमिका तथा योगदान महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले नेपालमा आमसञ्चारमाध्यम खासगरी एफएम रेडियोले जनतामा […]

राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ ।  […]

मतगणना स्थलमा सूचना प्रवाह सहज गर्न पत्रकारसँग छलफल

जुम्ला – जुम्लामा पालिका तहको चुनावमा सूचना प्रवाह सजिलो र विश्वसनीय बनाउन पत्रकार र मुख्य निर्वाचन अधिकृतबीच छलफल भएको छ । बुधवार भएको छलफलमा मतगणनको समयमा पत्रकारहरुको प्रवेश सहज बनाउने, आधिकारिक सूचना सम्प्रेषण गर्ने लगायतका विषयमा छलफल भएको हो । मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले पत्रकारहरुसँग गर्नुभएको छलफलमा मतगणना अवधिमा छिटो छरितो र विश्वसनीय सूचनाका लागि पत्रकारलाई सहज बनाउने बताउनुभयो ।

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न निर्वाचन आयुक्त तुलाधरको आग्रह

काठमाडौं, ७ वैशाख । सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सञ्चार जगतसँग सो आग्रह गरेकी हुन् । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आयोजित मिडिया अन्तक्र्रियामा उनले […]

गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ

काठमाडौ‌ं । गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार उनीहरुले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाईसमेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी युट्युबमार्फत समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गर्ने गरेका थिए। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्दै आएका ५३ वर्षिय […]

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्णः अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। काठमाडौँमा मंगलबार आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित […]

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । संघीय संसद्को संयोजन, विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उनले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ संक्रमणका विभिन्न भेर

विषम परिस्थितिमा सुरक्षित भएर सूचना प्रवाह गर्न ‘इन्जा’को आग्रह

काठमाडौं :  विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण नेपाली पत्रकारहरूलाई अहिलेको परिस्थितिमा आफू पनि सुरक्षित रहेर सूचना प्रवाह गर्न आग्रह गरेको छ ।जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो दायित्वलाई पूरा गर्नका लागिपर्ने आम सञ्चारकर्मीहरूले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरूको सूचना पाउने हकलाई पूरा गरिरहेको इन्जाले जनाएको छ ।विश्व प्रेस स्वतन्त्रता दिवसकाअवसरमा आयोजित भर्चुवल बिशे