काठमाडौं, ७ वैशाख । सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सञ्चार जगतसँग सो आग्रह गरेकी हुन् । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आयोजित मिडिया अन्तक्र्रियामा उनले […]