काठमाडौं । गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार उनीहरुले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाईसमेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी युट्युबमार्फत समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गर्ने गरेका थिए। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्दै आएका ५३ वर्षिय […]