काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सही र सत्य सूचना प्रवाह गर्ने दायित्व पुरा गर्न सञ्चार जगत जिम्मेवार बन्नुपर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आइतबार भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडि […]