दाहिने घुँडाको लिगामेन्टमा चोट लागेपछि नेयमारले सोमबारको खेल नखेल्ने

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल चोटका कारण आफ्नो अर्को खेल स्टार नेयमार र डानिलोबिना खेल्ने शुक्रबार घोषणा गरेको छ । ब्राजिलका टोलीका डाक्टर रोड्रिगो लास्मारले दुवै खेलाडीले सोमबार स्विट्जरल्यान्डसँगको अर्को खेल नखेल्ने पक्का गरे पनि उनीहरूले प्रतियोगितामा अरु खेलहरु खेल्ने आशा राखेका छन् । स्क्यानले नेमारको दाहिने घुँडामा लिगामेन्टमा चोट लागेको र हड्डी सुन्निएको देखाएको […]

सम्बन्धित सामग्री

अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ । खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध […] The post अनन्तको चोट सामान्य, एनएसएल खेल्ने first appeared on हाम्रो खेलकुद.

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो । शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो । ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ । यसअघि ब्राजिलका प्रभाव

नेयमारले विश्व कपमा दुई खेल गुमाउने

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतारमा जारी विश्वकप अन्तर्गत आगामी समुह चरणका दुई खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेका कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । सर्बियासँगको खेलमा नेयमार एन्कल चोट लागेको थियो । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकल का कारण दायाँ खुट्टामा चोट बोक्दै नेयमार खेलको ८० औँ […]

विश्वकपअघि मानेलाई चोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन ११ दिन बाँकी रहँदा सेनेगलका सुपरस्टार फरवार्ड सडियो मानेले चोट बोकेका छन् । मंगलबार राति जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६–१ को सानदार जित निकालेको खेलमा माने घाइते भएका हुन् । मानेले चोट बोक्नु अघि खेल १–१ गोलको बराबरीमा रहेको थियो । खेलको २०औ मिनेटमा मानेलाई […]

मिडफिल्डर पोग्वाको घुँडामा चोट

काठमाडौं- यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुडाको चोट बोकेका हुन्। बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ। चोटसँगै पोग्वा टिम बाहिर छन्। २९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्। दायाँ […]

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री-सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । २९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् । दायाँ घुँडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैद

घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित

एजेन्सी– इंग्लिस क्लब एभर्टनका मिडफिल्डर एन्ड्रोस टाउनसेन्डले यो सिजनका अरु खेल गुमाउने भएका छन् । टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् । उनलाई एफए कपअन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो । टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।

मेस्सीलाई चोट, मोन्टपेरियलविरुद्धको खेल गुमाउने

यसअघि मेस्सीले मेट्जविरुद्धको खेल पनि गुमाएका थिए । यस्तै, मेस्सीले गत आइतबार लियोनविरुद्धको खेलमा पनि पूरा समय खेल्न पाएका थिएनन् ।

ब्रोडले भारतविरुद्धका बाँकी सबै टेष्ट खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले भारतविरुद्धको बाँकी टेष्ट खेल गुमाउने भएका छन्। उनको दायाँ खुट्टाको पिँडौलामा चोट लागेपछि बाँकी चार टेष्ट गुमाउने भएका हुन्। लर्ड्स टेष्टअघिको अभ्यासका क्रममा उनलाई चोट लागेको हो। इङ्ल्यान्डले साकिब महमुदलाई टिममा बोलाएको छ। लर्ड्समा ब्रोडको १५०औं खेल हुने थियो। तर त्यसका लागि उनले अझै कुर्नुपर्ने भएको छ।

युनाइटेडका कप्तान मगुएरको कुर्कुच्चामा चोट

एजेन्सी। म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मगुएर घाइते भएका छन्। उनको कुर्कुच्चामा चोट लागेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन्। सोल्सायरले कप्तान २६ मेमा हुने युरोपा लिग फाइनलका लागि उपलब्ध हुने विश्वास गरेका छन्। पोल्यान्डमा हुने फाइनलमा युनाइटेडले भिल्लारियालसँग प्रतिस्पर्धा गर्नेछ। चोटकै कारण उनले लेस्टर सिटीसँगको खेल गुमाएका थिए। सो खेलमा युनाइटेड २–१ ले पराजित भएको थियो।