एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन ११ दिन बाँकी रहँदा सेनेगलका सुपरस्टार फरवार्ड सडियो मानेले चोट बोकेका छन् । मंगलबार राति जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६–१ को सानदार जित निकालेको खेलमा माने घाइते भएका हुन् । मानेले चोट बोक्नु अघि खेल १–१ गोलको बराबरीमा रहेको थियो । खेलको २०औ मिनेटमा मानेलाई […]