अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ । खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध […] The post अनन्तको चोट सामान्य, एनएसएल खेल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

झापा र काठमाडौंले खेले गोलरहित बराबरी

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन् । आज दशरथ रंगशालामा गोल गर्ने केही अवसरमा पनि गोल नहुँदा झापा र काठमाडौंले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । झापा कप्तान अन्जन विष्ट बिना मैदान उत्रिएको थियो । अघिल्लो खेलमा ल्याण्डिङ गर्ने क्रममा अन्जनको हातमा चोट लागेको थियो । […]