मिडफिल्डर पोग्वाको घुँडामा चोट

काठमाडौं- यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुडाको चोट बोकेका हुन्। बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ। चोटसँगै पोग्वा टिम बाहिर छन्। २९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्। दायाँ […]

सम्बन्धित सामग्री

मिडफिल्डर हेन्डरसन इंग्ल्यान्डको टोलीमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेन्डरसन इंग्ल्यान्डको टोलीमा समावेश भएका छन् । हेन्डरसनलाई यसै साता हुने युइएफए नेसन्स लिगमा इटाली र जर्मनीविरुद्धको खेलको लागि टोलीमा समावेश गरिएको हो । ३२ वर्षीय हेन्डरसन यसअघि ग्यारेथ साउथगेटको सुरुवाती टोलीमा समोवश थिएनन् । न्यूक्यासलमाथि २–१ को जित निकालेको खेलपछि उनले चोट बोक्दा तीन खेल […]

लिभरपुलका मिडफिल्डर ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्तरा ६ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । ३१ वर्षीय अलकान्तराले प्रिमियर लिगको पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा चोट बोक्न पुगेका थिए । लगातार चोटसँग जुधिरहेका थियागोले एनफिल्डमा दुई […]

पोग्वालाई घुँडामा चोट, चोटसँगै बाहिरिए युभेन्ट्सबाट

एजेन्सी – यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाकाे घुँडामा चोट लागेकाे छ। स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट लागेकाे हाे। बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ। चोटसँगै पोग्वा टिमबाट बाहिरिएका छन्। २९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्। […]

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री-सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । २९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् । दायाँ घुँडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैद

घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित

एजेन्सी– इंग्लिस क्लब एभर्टनका मिडफिल्डर एन्ड्रोस टाउनसेन्डले यो सिजनका अरु खेल गुमाउने भएका छन् । टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् । उनलाई एफए कपअन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो । टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।

मिडफिल्डर एरिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) का मिडफिल्डर एरिक विष्ट दुई दिनको अस्पताल बसाईंपछि डिस्चार्ज भएका छन् । शनिबार भएको सातदोबाटो युथ क्लबविरुद्ध खेलमा टाउकोमा चोट लागेर बेहोस भएपछि उनलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालासँगै रहेको ब्लु क्रस अस्पताल लागिएको थियो । सुरुवाती दिन आवश्यक परिक्षण गरेपछि उनलाई अति सघन कक्ष (आइसीयु) मा राखिएको थियो […]

चेल्सीका मिडफिल्डर जियाच गम्भीर घाइते

एजेन्सी। चेल्सीका प्रशिक्षक थोमस टचेलले मडिफिल्डर हाकिम जियाच गम्भीर घाइते भएको बताएका छन्। बुधबार राती सम्पन्न भिल्लारियालविरुद्धको युईएफ सुपर कपमा जियाचको पाखुरामा चोट लागेको हो। जियाचकै गोलमा चेल्सीले अग्रता लिएको थियो। तर चोटका कारण जियाचले ४३औँ मिनेटमै मैदान छाडेका थिए। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि चेल्सीले पेनाल्टी सुट आउटमा सुपर कपको उपाधि जितेको थियो।

सिटीका मिडफिल्डर फोडान चार साता मैदान बाहिर

एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडान चोटका कारण अझै चार साता मैदान बाहिर रहने भएका छन्। इङ्ल्यान्डका फोडानले युरो–२०२० मा चोट बोकेका थिए। २१ वर्षे फोडानले सिटीबाट नयाँ सिजनका तीन खेल गुमाउनेछन्। सिटीले पहिलो तीन खेल टोटेनह्याम, नर्विच सिटी र आर्सनलविरुद्ध खेल्नेछ। फोडानले इङ्ल्यान्डबाट हंगेरीविरुद्धको विश्वकप छनोट खेल पनि गुमाउने सम्भावना छ। सिटीका केभिन डी ब्रुयना पनि घाइते छन्।

सिटीका मिडफिल्डर डी ब्रुयनाको नाक भाँचियो

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाको नाक भाँचिएका छ। नाकमा चोट लागेपछि डी ब्रुयनाले ६०औं मिनेटमा मैदान छाडेका थिए। डी ब्रुयना युरो २०२० का लागि बेल्जियमको टिममा पनि छन्। बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ। फाइनलमा सिटी चेल्सीसँग १–० ले पराजित भएको थियो।

पीएसजीका मिडफिल्डर भेराट्टी ६ साता मैदान बाहिर, युरो २०२० पनि गुम्न सक्ने

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीले चोटका कारण बाँकी सिजन गुमाउने भएका छन्। दायाँ घुँडामा चोट लागेको कारण भेराट्टी चारदेखी ६ हप्ता मैदान बाहिर बस्नुपर्ने फ्रेन्च क्लबले जनाएको छ। इटालीका भेराट्टीले युरोपियन च्याम्पियनसिप २०२० गुमाउने सम्भावना छ। युरो २०२० मा इटालीले ११ जुनमा टर्कीविरुद्ध रोममा खेल्ने तालिका छ। उनलाई गतसाता अभ्यासको क्रममा चोट लागेको थियो।