नेयमारले विश्व कपमा दुई खेल गुमाउने

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतारमा जारी विश्वकप अन्तर्गत आगामी समुह चरणका दुई खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेका कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । सर्बियासँगको खेलमा नेयमार एन्कल चोट लागेको थियो । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकल का कारण दायाँ खुट्टामा चोट बोक्दै नेयमार खेलको ८० औँ […]

सम्बन्धित सामग्री

लखनउका कप्तान केएल राहुलले आइपिएल गुमाउने

लखनउ सुपरजायन्ट्सका कप्तान केएल राहुलले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन्। उनले भारत र अस्ट्रेलियाबिचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि गुमाउने भएका छन्। लखनउले राहुलको स्थानमा राइट ह्यान्डेड ब्याटर करूण नायरलाई टिममा सहभागि गराउने निर्णय गराएको छ। आइपिएलले एक विज्ञप्ती जारी गर्दै गत संस्करणमा राजस्थानबाट खेलेका करुण नायरलाई ५० लाख भारु बेसप्राइसमा लखनउले […]

नेयमारले विश्व कपमा २ खेल गुमाउने

ब्राजिलका स्टार खेलाडी नेयमारले कतारमा भइरहेकाे विश्व कपमा समूह चरणका बाँकी २ खेल गुमाउने भएका छन् ।  सर्बियासँगकाे खेलमा नेयमार दायाँ खुट्टामा चाेट लिएर मैदानबाट बाहिरिएका थिए । खुट्टामा चाेट लागेका कारण उनले अबकाे २ खेल गुमाउने ब्राजिलियन टिमका डाक्टरले जानकारी दिएका बीबीसीले लेखेकाे छ ।  सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको 'ट्याकल' का कारण दायाँ खुट्टामा चाेट बाेक्दै नेयमार खेलकाे ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिरमा नेयमारकाे दायाँ खुट्ट...

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेन...

घाइते भएका रोयले गुमाउने भए विश्वकपका बाँकी खेल

काठमाडौं, २३ कात्तिक । आइसिसि टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली इङ्ग्यान्ड र न्यूजिल्यान्ड भिड्दै छन् । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् । देब्रे खुट्टामा समस्या देखिएका […]

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

काठमाण्डाै - इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए । अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिम...

बंगलादेशका साइफुदिनले विश्व कपका बाँकी खेल गुमाउने

काठमाडौं । मोहमद साइफुदिनले जारी पुरुष टी-२० विश्वकपको बाँकी खेल गुमाउने भएका छन् । बंगलादेशले घाइते साइफुदिनको ठाउँमा रुबेल होसाइनलाई बाँकी खेलका लागि टोलीमा समावेश गरेको छ । क्रिस टेट्ली (हेड अफ इभेन्ट्स, चेयर), स्लिभ हिट्चकक (आईसीसी- सिनियर क्रिकेट म्यानेजर), राहुल द्रविड र धिरज मल्होत्रा (बीसीसीआई प्रतिनिधि), साइमन डुलु र इयान बिशप (स्वतन्त्र सदस्य) सम्मिलित […]

सङ्क्रमित भएपछि अमेरिकी विश्व च्याम्पियन ओलम्पिक गुमाउने

अमेरिकी विश्व च्याम्पियन साम केन्ड्रिक्स ओलम्पिकमा आफ्नो खेल गुमाउने हुनुभएको छ । उहाँमा कोरोना पोजेटिभ देखिएको छ । समाचार संस्था अलजजिराले उहाँको पिताले सामाजिक सञ्जालमा केन्ड्रिक्सको परीक्षणमा कुनै लक्षण नदेखिएपनि कोभिड १९ पोजेटिभ आएको र प्रतियोगिताको बाँकीको खेल गुमाउने उल्लेख गरेको जनाएको छ । अमेरिकी ओलम्पिक र पाराओलम्पिकले उक्त समाचारको पुष्टि गर्दै केन्ड्रिक्सलाई एक होटेलमा आइसोलेशनमा राखिएको जनाएको छ ।

शरद भेषावकरले हङकङसँगका दुवै खेल खेल्न नसक्ने

काठमाडौं, असोज २६ – क्रिकेटर शरद भेषावकरले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल गुमाउने भएका छन् । विरामी परेका कारण भेषावक...

हङकङ विरुद्ध शरदले नखेल्ने !

नेपालका प्रमुख व्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल गुमाउने सम्भावना बढेर गएको छ । अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वरो आएपछि उनी टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित रहे ।