पर्यटन बोर्डको बजेट १ अर्ब ३७ करोड - Naya Patrika

अच्युत पुरी/नयाँ पत्रिका चालू आर्थिक वर्ष ०७४/७५ का लागि नेपाल पर्यटन बोर्डले १ अर्ब ३७ करोड रुपैयाँको बजेट तयार पारेको छ । यो अघिल्लो आवभन्दा ३५ करोड रुपैयाँ बढी हो...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयले आधा पनि खर्च गर्न सकेन बजेट

८ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको अवधिमा ४८.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबरको बजेट पाएका थिए । तर, आवको अन्त्यसम्म मात्र ९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ मात्र खर्च […]

जुम्लाको बजेट ३ अर्ब ३८ करोड

जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३ अर्ब ३८ करोड ९९ लाख १९ हजार बराबरको बजेट ल्याएका छन् । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहले नीति कार्यक्रमसहित बजेट ल्याएका हुन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार र […]

पर्यटन बोर्डको बजेट १ अर्ब १७ करोड

काठमाडौँ । चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने ‘हचुवा प्रक्षेपण’ गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीले गत आइतबार सञ्चालक समितिको बैठकमा नाराबाजी गरेका छन् । कर्मचारीले नजिकिँदै गरेको चुनावमा केही दलका नेतालाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै उनीहरूले बोर्ड बैठकमै नाराबाजी गरेको बोर्डका एक सदस्यले जनाए । ५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको […]

गण्डकी प्रदेशमा ३५ अर्ब ९० करोडको बजेट

गण्डकी : गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको छ।गण्डकी प्रदेशसभाको बैठकमा बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको बताए। आगामी आर्थिक वर्षका लागि विनियोजित रकममध्ये चालुतर्फ रु १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार (३६.९५ प्रतिशत) र पूँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख ४६ हजार (६१.६६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.३९ प्रतिशत) छ।अर्थमन्त्री बरालले स्

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट

काठमाडौँ – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड

सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।

पर्यटनमन्त्रीलाई तनाव, १५ अर्ब मात्रै बजेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो आर्थिक वर्षमा ठूलो परिमाणमा बजेट गुमाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मन्त्रालयले १५ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ बराबरको मात्रै बजेट पाउने भएको हो । राष्ट्रिय योजना आयोगले अधिकतम १५ अर्बको सिलिङ तोक्दै सोहीबमोजिम नीति तथा कार्यक्रम बनाउन मन्त्रालयलाई भनेको छ । जुन चालु आर्थिक वर्षमा मन्त्रालयले पाएको बजेट भन्दा ३९.७३ प्रतिशत कम हो ।चालु आर्थिक वर्षका लागि मन्त्रालयले कुल २६ अर्ब १० करोड ७ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये

पोहोरभन्दा एक अर्ब ३५ करोड बढी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि उक्त रकम छुट्ट्याइएको हो। सरकारले चालु आवमा पर्यटन मन्त्रालयका लागि २६ अर्ब १२ करोड रूपैयाँ विनियोजन गरेको ...

पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् ।