पोहोरभन्दा एक अर्ब ३५ करोड बढी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि उक्त रकम छुट्ट्याइएको हो। सरकारले चालु आवमा पर्यटन मन्त्रालयका लागि २६ अर्ब १२ करोड रूपैयाँ विनियोजन गरेको ...

सम्बन्धित सामग्री

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

काठमाडौं, माघ २७ । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपैयाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव […]

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

काठमाडौँ । दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले  एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब, ३५ करोड, ३५ करोड  तीन हजारको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको बजेट पेश गरेका हुन्...

स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट

सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि  ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर...

मुगु आगलागी हुँदा ३५ करोड क्षति, ८० परिवार विस्थापित

मुगुको गमगढीमा सोमबार राति भीषण आगलागी हुँदा ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति हुनुका साथै ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।२१ परिवारको २१ करोड २५ लाख तथा होटल, पसल र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख गरी ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका […]

च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।  सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा...

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० ह

अक्षयकाे पारिश्रमिक १ सय ३५ करोड !

बलिउड नायक अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन्। अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्‍याएको भारतीय मिडियाले जनाउका छन्।