काठमाडौँ । चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने ‘हचुवा प्रक्षेपण’ गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीले गत आइतबार सञ्चालक समितिको बैठकमा नाराबाजी गरेका छन् । कर्मचारीले नजिकिँदै गरेको चुनावमा केही दलका नेतालाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै उनीहरूले बोर्ड बैठकमै नाराबाजी गरेको बोर्डका एक सदस्यले जनाए । ५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको […]